Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड–माधव पक्षले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने


  • आइतबार, फाल्गुन २ २०७७

  • प्रचण्ड–माधव पक्षले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागेको छ।
    आइतबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलनबारे जानकारी दिइने उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिए।
    यसअघि दुई चरणमा उक्त समूहले आन्दोलन गरेको थियो।
    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भएको नेकपा प्रचण्ड(नेपाल पक्षले बताउँदै आएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij