Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड र वामदेव गौतमविच भेटवार्ता


  • शुक्रबार, पुष १७ २०७७

  • प्रचण्ड र वामदेव गौतमविच भेटवार्ता

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनमा अहिलेसम्म तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्।
    स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका थिए।
    राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेव प्रचण्डलाई भेट्न गएका हुन्।
    राष्ट्रिय सभामा नेकपाकै प्रचण्ड–नेपाल समूहका सदस्यहरूले प्रतिनिधि सभा विघटनविरूद्ध आवाज उठाउने बताएका छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij