काठमाडौ – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपाको दाहाल – नेपाल समूहका नेताहरु प्रति कटाक्ष गरेका छन । काठमाडौँमा उपलब्ध सुदुरपश्चिम का कार्यकर्ताहरुलाई सम्बोध गर्दै ओलीले भने’ प्रचण्डलाई सफा गर्न यो तीन वर्षमा धुँदाहुँदा धेरै डेरै डल्ला सावुन खर्च भए ।’ प्रचण्डले सधै सत्ताकब्जा गर्न आरोप लगाए । ओलीले अर्का नेता माधवकुमार नेपाल प्रति कटाक्ष गर्दै प्रचण्डको मामुली कार्यकर्ता भएको टिप्पणी गरे । ओली संसद पुर्नस्थापन के का लागी ? तमासाका लागी भनि प्रश्न समेत गरे । ओलीले अव अर्को सरकार नबन्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
