Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक


  • मंगलबार, पुष ७ २०७७

  • विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

    काठमाडौं – विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै एकिकृत भएको पार्टीको प्रवक्तामा पाठकलाई चयन गरिएको जानकारी गराएको हो ।

    गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्। विवेकशील साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij