Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव नेपाल पनि पुगे प्रचण्ड निवास


  • शनिबार, पुष ४ २०७७

  • माधव नेपाल पनि पुगे प्रचण्ड निवास

    काठमाडौं – नेकपा भित्रको विवादले नाटकिए मोड लिने सम्भावना देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेर छलफल सुरु गरेपछि शिर्ष नेताहरु प्रचण्ड निवास खुमलटार पुग्न थालेका छन । उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगे पछि वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रचण्ड निवास पुगेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij