Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

श्रीलंकालाई विश्वकप जिताएका डेभ वाटमोर नेपाली क्रिकेटका मुख्य प्रशिक्षक नियुक्त


  • बिहिबार, पुष २ २०७७

  • श्रीलंकालाई विश्वकप जिताएका डेभ वाटमोर नेपाली क्रिकेटका मुख्य प्रशिक्षक नियुक्त

    काठमाडौं – श्रीलंकाले १९९६ मा मुल्य प्रशिक्षक रहेक डेभ बाटमोर नेपाली क्रिकेटका प्रमुख प्रशिक्षकमा नियुक् भएका छन । नेपाल क्रिकेट संघ क्यानले वाटमोर लाई नियुक्त गरेको जनाएको हो । १२ जना प्रतिस्पर्धी मध्य उनी छानिएका हुन । उनले मासिक १० हजार डलर परिश्रामिक पाउने छन । श्रीलंका मा जन्मिएर परिबार सहित अष्ट्रेलिया बसाई सरेका उनले त्यहाँको राष्ट्रिय टिमबाट समेत खेलेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij