Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

देउवा नजाने, प्रचण्ड असन्तुष्ट


  • मंगलबार, मंसिर ३० २०७७

  • देउवा नजाने, प्रचण्ड असन्तुष्ट

    काठमाडौं – सम्वैधानिक परिषद बैठकमा गणपुरक संख्या नपुगेर पटक पटक बैठक बस्न नसके सरकारले परिषद सम्बधी अध्यादेश ल्याएको छ । अध्यादेश ल्याए पछि सभामुख विनै बैठक बस्न वाटो खुले पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा जान्छन कि जादैनन भन्ने उत्सुकता वढेको छ । देउवा नगए परिषद बैठक वस्न नसक्ने अवस्था छ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवा बैठकमा नजाने बताए । कांग्रेसले विध्येकको अध्ययन गरे पछि मात्रै निर्णय गर्ने भएको छ । देउवा नगए फेरि सम्बैधानिक परिषद्को गणपुरक संख्या नपुगेर स्थगित हुने अवस्था छ ।
    यता नेकपा अध्यक्ष पुष्पकमल दाहालले अध्यादेश जारी भए असन्तुष्टी जनाएका छन । उनी निकट स्रोतका अनुसार प्रचण्डले अध्यादेशलाई असम्बैधानीक भनेका छन । अध्यादेश पछि नेकपा विवाद थप चर्किने देखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij