Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा बैठक शोक प्रस्ताव पारित गर्दै सकियो , अर्को बैठक पुस १ गते बस्ने


  • आइतबार, मंसिर २८ २०७७

  • नेकपा बैठक  शोक प्रस्ताव पारित गर्दै सकियो , अर्को बैठक पुस १ गते बस्ने

    काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो ।
    आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

    ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij