काठमाडौँ – नेपाल कम्युनिट पार्टीको सचिवालय बैठक दुई बजे बस्ने भएको छ । एक बजे तय भएको वैठक एक घण्टा सरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
