Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपामा एउटै प्रतिवेदन बनाउने प्रयास जारी : भोली पुनः बैठक बस्ने


  • मंगलबार, मंसिर १६ २०७७

  • नेकपामा एउटै प्रतिवेदन बनाउने प्रयास जारी : भोली पुनः बैठक बस्ने

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठक भोली १ वजे पुनः बस्ने गरी सकिएको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदन माथी छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताए । साझा प्रस्ताव बनाउने प्रयास जारी रहेकाले भोली बैठक बस्न लागेको हो ।

    बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बैठकको वैधानिकता सकिएको ले अव बैठक बन्नुको औचित्य नभएको बताए पनि अन्य सदस्यहरुले बैठक बस्नु पर्ने बताए पछि भोलीको लागी तय भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij