Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

समस्या समाधान गर्न सकारात्मक सुरुवात: भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला


  • बिहिबार, मंसिर ११ २०७७

  • समस्या समाधान गर्न सकारात्मक सुरुवात:  भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला

    काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत विच देखिएको समस्या समाधान गर्न सकारात्मक सुरुवात भएको बताएका छन । आज समकक्षी नेपालका परराष्ट्र सचिव भरत राज पौडेल संगको वार्ता पछि उनले दुई देशबीच देखिएका समस्या समाधान गर्ने विगषयमा छलफल भएको बताए । दुई दिने नेपाल भ्रमणमा आएका श्रंगलाले आजै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसंग पनि भेटवार्ता गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij