काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवासंग सत्ता साझेदारीको प्रस्ताव गरेको खबर चर्चामा भएको वेला कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काग्रेसलाई पौच वर्ष प्रतिपक्षमा बस्ने जनादेश रहेको बताएका छन । आफुहरु कुनै पनि भड्काव रहेने पनि प्रवक्ता शर्माले प्रष्ट पारेका छन । नेकपाको विवादमा कांग्रेस निरपेच्क्ष रहेको भन्दै शर्माले कांग्रेसको शिर गन्ने धृष्टता नगर्न चेतावनी दिएका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
