काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस संग सत्ता साझेदारीको प्रस्ताव गरेका छन । शनिवार सभापति शेर बहादुर देउवा संग भेटेर ओलीले सत्ता साझेदारीको प्रस्ताव गरेका हुन । पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका वेला ओलीले कांग्रेसको साथ खोजेका हुन । आफ्ना निकटका केदि नेतालाई साथमा राखेर ओलीले देउवा संग छलफल गरेका हुन । ओलीको यो प्रस्तावले नेकपा फुट तर्फ उन्मुख भएको संकेत देखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
