Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा महासचिवद्वारा सामूहिक राजिनामाको प्रस्ताव


  • बुधबार, मंसिर ३ २०७७

  • नेकपा महासचिवद्वारा सामूहिक राजिनामाको प्रस्ताव

    काठमाडौं – नेकपा सचिवालयको बैठक मंसिर १३ गते बस्ने गरी स्थगित भएको छ । आज वसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफुमाथी लागेको आरोपको जवाफ दिन १० दिनको समय मागे पछि बैठक स्थगित गरी १० दिन सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन । बैठकमा महासचिव विष्णु पौडेलले आफुहरु असफल भएको भन्दै सामूहिक राजिनामा दिने प्रस्ताव गरेका थिए । उनले विवाद स्थायी समितिमा लाने प्रस्ताव गर्दै नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्न समेत प्रस्ताव गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij