काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन । हिजो राति अवर सम्म शितल निवास पुगेका प्रधानमन्त्री ओली वुधवार विहान पुनः शितल निवास पुगेका हुन । पार्टी भित्रको विवाद चर्किदै गएका वेला ओलीले राष्ट्रपतिलाई निरन्तर भेटनुलाई अर्थपूर्ण ढंगवाट हेरिएको छ । १ बजेलाई बोलाइएको मन्त्रीपरिषद बैठक १घण्टा पछि सारिएको छ । आजै सचिवालय बैठक समेत बस्दै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
