Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल र बंगलादेश विचको फुटबल वरावरीमा टुङ्गियो


  • मंगलबार, मंसिर २ २०७७

  • नेपाल र बंगलादेश विचको फुटबल वरावरीमा टुङ्गियो

    काठमाडौँ – नेपाल र वंगलादेश विचको मैत्रिपूर्ण फुखल खेल बराबरीमा रोकिएको छ । पहिलो खेल २ – ० ले हारेको नेपालले दोस्रो खेल वरावरी खेलेको हो । खेल वंगलादेशको वंगवन्धु रंगशालामा भएको थियो । निधारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल नभए पछि दोस्रो खेल बराबरीमा टुङ्गिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij