Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओली पक्ष भोलीको वैठक स्थगित गराउन सक्रिय, प्रचण्ड-नेपाल पक्ष वैठक गर्ने अडानमा


  • मंगलबार, मंसिर २ २०७७

  • ओली पक्ष भोलीको वैठक स्थगित गराउन सक्रिय, प्रचण्ड-नेपाल पक्ष वैठक गर्ने अडानमा

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेको वेला प्रधानमन्त्री केपी शर्मा ओली पक्ष भोलीको सचिवालय बैठक रोक्ने प्रयासमा लागेको छ । आज महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलटारमा भेटेर बैठक स्थगित गरी दुई अध्यक्ष छलफल गर्न आग्रह गरेका छन ।
    ओली पक्षको आग्रहलाई जचण्डले अस्वीकार गर्दै बैठकमै छलफल गरेर निर्णय गर्नु पर्ने अडान राखेका छन । ओली पक्ष प्रचण्डको एकल प्रस्ताव फिर्ता नभए बैठकमै सहभागी नहुने अडानमा छ । भोलीको वैठक स्थगित नहुने वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायण काजी श्रेष्ठले समेत बताएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij