Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बंगलादेशसंग नेपाल २-० ले स्तब्ध


  • शुक्रबार, कार्तिक २८ २०७७

  • बंगलादेशसंग नेपाल २-० ले स्तब्ध

    काठमाडौं – वंगालादेशको राजधानी ढाकाको वंगवन्धु रंगशालामा भएको नेपाल र वंगलादेश विच भएको मैत्रीपूर्ण फुटवल मा वंगलादेश ले २ – ० को अन्तरले जितेको छ । वंगलादेशले पहिलो हाफ मा १ गोल र दोस्रो हाफमा अर्को गोल गरेको थियो । ९० मिनेट राम्रो खेले पनि नेपाली टोलिले गोल भने गर्न सकेन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij