Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक


  • शुक्रबार, कार्तिक २८ २०७७

  • ४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक

    काठमाडौं – नेकपा सचिवालय बैठक सकिएको छ । सुरु भएको केहि मिनेटमा नै बैठक सकिएको हो । बैठक वारे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई लेखेको पत्र र दाहालले ओलीले लेखेका पत्र सहितका तस्तावेज सचिवालय सदस्यहरूलाई अध्ययनको लागी दिइएको बताए । अर्को बैठक मंसिर तीन गते बस्ने उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij