काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर एकाउण्ट हेण्डलिङमा गम्भिर लापरवाही भेटिएको छ । मुलुकको कार्यकारी प्रमुखको ट्विटर बाट प्रधानमन्त्री स्यम कोरोना संक्रमित भएको अर्थ लाग्ने गरी पोष्ट गरिए पछि प्रधानमन्त्रीको सामाजिक सञ्जाल कसरी चलिरहेको छ भन्ने प्रष्ट हुन्छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र पत्रकार मातृका पौडेलको फोटो सहित ट्विट गरिएको सामग्री थापाको निजि एकाउण्टमा पोटर गर्ने जस्तो छ । प्रधानमन्त्रीको सामाजिक सञ्जाल प्रयोगमा लापर्वाही भएको यो पहिलो पटक होइन । यस अघि भारतसंग सम्बन्धीत विषयमा समेत गम्भिर लापर्वाही गरिएका सामग्री पोष्ट गरिएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
