Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा केन्द्रीय समितिको बैठक मंसिर १५ सम्म सर्‍यो


  • बुधबार, कार्तिक १२ २०७७

  • नेकपा केन्द्रीय समितिको बैठक मंसिर १५ सम्म सर्‍यो

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको कात्तिक १५ गते देखि हुने भनिएको केन्द्रीय समिति वैठक एक महिनालाई पर सारिएको छ । कात्तिक १५ गतेका लागि आयोजना गरिएको बैठक मंसिर १५ सम्मका लागि सारिएको केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

    अव बैठक मंसिर १५ देखि हुने जनाइएको छ । बैठक कोभिड संक्रमणका कारण सार्नु परेको भनिए पनि पार्टी भित्रको विवाद थप चर्किएकाले वैठक बस्ने वतावरण नभएको नेताहरुको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij