Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बास्कोटा दम्पतीलाई कोरोना संक्रमण


  • बिहिबार, कार्तिक ६ २०७७

  • बास्कोटा दम्पतीलाई कोरोना संक्रमण

    काठमाडौं– पूर्व सञ्चारमन्त्री एंव नेकपाका नेता गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् । बास्कोटाले श्रीमती तारा मानन्धरलाई पनि कोरोना पोजेटिभ देखिएको  र आफुलाई लक्षण नदेखिएको तर श्रीमतिलाई भने लक्षण देखिएको जनाएका छन् । दुई छोराको रिपोर्ट भने नेगेटिभ आएको उनले जनाएका छन् । बास्कोटाले सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij