Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभापति देउवाद्वारा पार्टीका १२ विभागमा पदाधिकारी र सदस्य मनोनयन (नामावलीसहित)


  • सोमबार, साउन २६ २०७७

  • सभापति देउवाद्वारा पार्टीका १२ विभागमा पदाधिकारी र सदस्य मनोनयन (नामावलीसहित)

    काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ केन्द्रीय विभाग विस्तार गरेका छन् । देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार १२ वटा केन्द्रीय विभागमा उपप्रमुख, सचिव, सदस्यहरुसहित ४ सय ५७ जनालाई मनोनयन गरेका हुन् ।
    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संगठन विभाग, शिक्षा विभाग, यातायात व्यवसायी समन्वय विभाग, मुस्लिम विभाग,तराई–मधेश समन्वय विभाग,संघीय मामिला तथा प्रदेश समन्वय विभाग, वन, वातावरण तथा विपत व्यवस्थापन विभाग, वित्तीय तथा सहकारी संस्था समन्वय विभाग, स्थानीय तह समन्वय विभाग र निर्माण व्यवसायी समन्वय विभाग विस्तार गरिएको जनाइएको छ ।

     

    नामावली

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij