काठमाडौ – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक एकल निर्णयका आधारमा स्थगित गरे पनि ओलीइतर पक्षले स्थायी समिति बैठक सुरु गरेको छ । असन्तुष्ट पक्षले प्रधानमन्त्रीको सरकारी निवासमै बैठक गरेको हो । ४४ सदस्य मध्य २५ सदस्य बैठकमा सहभागी छन । बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालले संचालन गरिरहेका छ । ओली पनि आफ्नो समूहको बैठक गरिरहेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
