Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको १४ औं महाधिवेशन फागुन ६ देखि १० सम्म काठमाडौंमा


  • सोमबार, असार २२ २०७७

  • कांग्रेसको १४ औं महाधिवेशन फागुन ६ देखि १० सम्म काठमाडौंमा

    काठमाडौं – नेपाली कांग्रेसको फागुन ७ देखि १० सम्म काठमाडौमा हुने भएको छ । कोलिड संक्रमण बढ्दै गएको वेला कांग्रेसले आफ्नो १४ औं महाधिवेश गर्ने निर्णय गरेको हो । सोमवार साँझ सम्पन्न केन्दीय समितिको बैठकले महाधिवेशन गर्ने गरेको हो । कांग्रेसले प्रदेश सहित तल्ला समितिहरुको अधिवेशन को कार्यतालिका शंसोधन गरेको छ । संशोधित कार्यतालिका अनुसार पुष ६ वाट वडा अधिवेशन सुरु हुने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij