Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा विवाद : फुकेन गाँठो


  • आइतबार, असार २१ २०७७

  • नेकपा विवाद : फुकेन गाँठो

    काठमाडौ – विवाद उत्कर्षमा पुगेको सत्तारुढ दलका दुई अध्यक्षको छलफलले कुनै निष्कर्ष दिन सकेको छैन । आज पनि दुवै पक्ष आआफ्नो अडानमा कायम रहेका छन । भोली थप छलफल गर्ने सहमतिका साथ बैठक सकिएको छ ।

    आजको छलफलमा ओलीको तर्फवाट उपप्रधानमन्त्री इश्वर पोखरेल र महासचिव विष्णु पौडेल तथा प्रचण्डको पक्षबाट नेता जर्नादन शर्मा र वर्षमान पुन सहभागी थिए । नेकपा स्थायी समिति बैठक भोली वाट पुनः सुरु हुँदै छ । स्थायी समिति बैठक अघि दुई अध्यक्ष विच छलफल गर्ने सहमति भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij