Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपतिले दलका नेताहरूसंग छलफल गर्दै


  • बुधबार, असार १० २०७७

  • राष्ट्रपतिले दलका नेताहरूसंग छलफल गर्दै

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार दलका नेताहरु लाई छलफलका लागी आमन्त्रण गरेकी छिन । समसामयीक राजनितिका विषयमा राष्ट्रपतिले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन । छलफलका लागी दलका नेता सहित उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख् उपप्रधानमन्त्री लगाएतलाई आमन्त्रण गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij