Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गगन भन्छन : राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ


  • शनिबार, जेष्ठ ३१ २०७७

  • गगन भन्छन : राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ

    काठमाडौ – नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले संविधान संशोधन गर्न वस्न लागेको प्रतिनिधि सभाको बैठकको ठिक अधि सिङ्गो संसद र नेपाली जनता राष्ट्रियताको सवालमा एक छौं भन्ने सन्देश दिन लागेको बताएका छन । सामाजिक सञ्जालमा पोष्ट गर्दै थापाले घरभित्र सरकार संग अनेक मतभेद भए पनि राष्ट्रियताको सवाल नेपालीहरू एक छन र रहिरहने छन भन्ने सन्देश दिन लागेको बताएका हुन थापा लेख्छन : –

    कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको परिवर्तित नक्सा संविधानको अङ्ग बनाउन मतदानका लागि संसद् जादैछु।घरभित्रका अनेकन विषयमा सरकारसंग हाम्रा विमति छन् र रहनेछन् तर राष्ट्रिय स्वाभिमानको लडाइमा सिङ्गो नेपाल,सबै नेपाली एकबद्ध छ र रहिरहनेछ भन्ने सन्देश संसदबाट दिनेछौँ।
    जय

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij