Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किन सुरु


  • शुक्रबार, जेष्ठ २३ २०७७

  • विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किन सुरु

    काठमाडौ – सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन थालेको छ । आज युएई वाट १ सय ६८ जना र म्यानमार वाट २६ जना स्वदेश फर्किएका छन । स्वदेश फर्किएका नेपालीहरुलाई होल्डीङ स्टेशनमा राखिएको छ । यस संगै विदेश मा रहेका नेपाली हरुलाई उद्धार गर्ने काम सुरु भएको छ । सरकारले प्राथमिकताका आधारमा क्रमशः स्वरेश फर्काउने बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij