काठमाडौ – भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष राजिव ढुङ्गाना सहितका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । माइतिघर मण्डलामा प्रदर्शनमा उत्रिएका करिव दुई दर्जन नेता तथा कार्यकर्ता प्रहरी पकाउ गरेको हो । नेविसंघले प्रधानमन्त्रीको पुत्ला समेत जलाएको छ । उनीहरुलाई शिहदरवार प्रहरी प्रभागमा राखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
