Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारले राष्ट्रियताको संरक्षण गर्न नसकेको नेविसंघको आरोप


  • शनिबार, बैशाख २७ २०७७

  • सरकारले राष्ट्रियताको संरक्षण गर्न नसकेको नेविसंघको आरोप

    काठमाडौ – भारतले नेपालको सिमा मिचेर राजमार्ग बनाउदा समेत ससक्त प्रतिवाद नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले कडा आपत्ति प्रकट गरेको छ । अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ती जारी गर्दै सरकारले राष्ट्रियताको संरक्षण गर्न नसकेको बताउँदै लम्पसार परेको आरोप लगाए । कुटनितिक पदलद्धारा उक्त कार्य रोक्न नेविसंघले माग गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij