Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘सांसद अपहरण’ प्रकरण : उजुरी लिन प्रहरीद्वारा अस्वीकार ( अपडेट )


  • आइतबार, बैशाख १४ २०७७

  • ‘सांसद अपहरण’ प्रकरण : उजुरी लिन  प्रहरीद्वारा अस्वीकार ( अपडेट )

    काठमाडौ -सांसद अपहरण सम्बन्धी उजुरी लिन प्रहरीले अस्वीकार गरेको छ l  समाजवादी पार्टीका शिर्ष नेताहरु आफ्नो पार्टीका सांसद अपरण गर्ने नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल विरुद्ध उजुरी काठमाडौ प्रहरी परिसर पुगेका थिए । पूर्व प्रधानमन्त्री एवं उक्त पार्टिका नेता डा वावुराम भट्टराई , उपेन्द्र यादव, राजेन्द्र महतो सहितका नेता प्रहरी परिसर पुगेका हुन । बस्नेत, श्रेष्ठ र खनाल विरुद्ध उक्त पार्टीका सांसद एवं पूर्व राज्य मन्त्री डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij