काठमाडौ – कोरोना सम्बन्धी उच्चस्तरिय समितिले लडाउन प्रभावकारी रुपमा सफल भएको निष्कर्ष निकालेको छ । आज बसेको बैठकले लडाउन सफल भएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तराष्ट्रिय उडान हुई हप्ता बन्द गर्ने निर्णय गरेको छ । लडाउनको अवधिको वारेमा भोली बस्ने मन्त्रीपरिषद् बैठकले गर्ने छ । समितिले औषधि खाद्यान्न लगाएतका अत्यावश्यक सामग्री पर्याप्त रहेको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
