काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षि दलका नेता शेर वहादुर देउवा विच भेटवार्ता भएको छ । चौतर्फी दबाब पछि विवादास्पद अध्यादेश फिर्ता लिन बाध्य भए पछि प्रधानमन्त्री ओलीले प्रतिपक्षि दलका नेता संग भेट गरेका हुन । दल विभाज खुकुलो बनाउने र सम्वैधानिक परिषद्मा प्रतिपक्षी नभए पनि निर्णय हुने व्यवस्था सहित अध्यादेश विवादमा परेको थियो । प्रधानमन्त्री र प्रतिपक्षी दलका नेता विच समसामयीक राजनितिक विषयमा छलफल भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
