Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उदयपुरमा आठजनामा कोरोना पोजेटिभ, थप परिक्षण हुँदै


  • मंगलबार, बैशाख ९ २०७७

  • उदयपुरमा आठजनामा कोरोना पोजेटिभ, थप परिक्षण हुँदै

    काठमाडौ – उदयपुरको भुल्केको मस्तिजमा कोरोका संक्रमण देखिएकाहरुको सम्पर्कमा आएका थप आठजनाको पिसिआर परिक्षणमा पोजेटिभ देखिएको छ । थप परिक्षणको लागी नमुना धरान स्थीत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पठाइएको छ । भुल्केको मस्जितमा गत शुक्रवार १२ जनामा र पछि थप एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij