Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अलोकतान्त्रिक र संविधानको मर्म विपरितका विधयेक फिर्ता लिन देउवाको माग


  • सोमबार, बैशाख ८ २०७७

  • अलोकतान्त्रिक र संविधानको मर्म विपरितका विधयेक फिर्ता लिन देउवाको माग

    काठमाडौ – कांग्रेस सभापति शेर बहादुर देउवा ले सरकारले ल्याएको विधयेक फिर्ता लिन माग गरेका छन । अलोकतान्त्रिक र संविधानको मर्म विपरितका विध्येक वेमौसमको बाजा भन्दै सभापति देउवाले जनताको जीवन रक्षामा जुट्न अपिल गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij