Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकार टुलुटुलु हेरेर वस्न मिल्दैन : कांग्रेश


  • शुक्रबार, बैशाख ५ २०७७

  • सरकार टुलुटुलु हेरेर वस्न मिल्दैन : कांग्रेश

    काठमाडौ – प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई अलपत्र परेका नागिरकवारे गम्भिर बन्न आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विपन्न श्रमीक , विद्यार्थी र अभाव झेलिरहेका हरुलाई राहत उपलब्ध गराई जहाँ छन त्यहि बस्ने व्यवस्था मिलाउने वा उनीहरुको गाँउ घर सम्म पुर्‍याउने व्यवस्था गर्न आग्रह गरेका छन । जिम्बेवार सरकारले टुलुटुलु हेरेर वस्न नमिल्ने पनि शर्माले बताए । शनिवार पार्टी पदाधिकारी बैठक बस्ने पनि उनले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij