Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो , विश्वभर १९ लाख ३२ हजार


  • मंगलबार, बैशाख २ २०७७

  • नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो , विश्वभर १९ लाख ३२ हजार

    काठमाडौ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ । काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा संक्रमण पुष्टी भए पछि संख्या वढेको हो । उनीहरुको पाटन स्थीत अस्पतालमा उपचार भइरहेको छ । बेलायतबाट नेपाल फर्किएका उनीहरुलाई संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । धादिङमा पनि एक व्यक्तिमा पोजेटिभ रिजल्ट आएको छ । ज्वालामुखी गाँउपालिकाका ति व्यक्तिमा विदेशवाट आएको ४२ दिन पछि परिक्षणमा पोजेटिभ देखिएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij