काठमाडौ । काठमाडौको सनसिटि अपार्टमेन्ट सिल गरिएको छ । उक्त आटमेन्ट मा रहेका एकै परिवारका तिन सदस्यलाई पोजेटिभ देखिए पछि प्रहरीले अपार्टमेन्ट सिल गरेको हो । उनीहरुलाई पाटन अस्पतालको असोलेसनमा राखिएको छ । उक्त अपार्टमेन्टमा पाँच सय परिवार बस्ने गरेकोमा केहि वाहिरिएको हुन सक्ने बताइएको छ । उक्त परिवार हालै वेलायतको राजधानीबाट नेपाल आएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
