Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनका लागि प्रस्तावित राजदूत महेन्द्र पाण्डेविरुद्ध उजुरी आह्वान


  • बुधबार, फाल्गुन २८ २०७६

  • चीनका लागि प्रस्तावित राजदूत महेन्द्र पाण्डेविरुद्ध उजुरी आह्वान

    काठमाडौं – चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. महेन्द्र पाण्डेविरुद्ध संसदीय सुनुवाइको प्रक्रिया अघि बढाइएको छ । बुधबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले पाण्डेविरुद्ध उजुरी आह्वान गरेको छ ।
    आजको मितिबाट १० दिनको म्यादभित्र पाण्डेविरुद्ध कुनै उजुरी भए दिन सकिने समितिले जनाएको छ ।
    १८ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । सुनुवाई समितिले नाम अनुमोदन गरेपछि मात्र पाण्डे राजदूत नियुक्त हुने बाटो खुल्ने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij