Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सभापति देउवा र भारतीय राजदूत क्‍वात्राबीच भेट


  • शुक्रबार, फाल्गुन २३ २०७६

  • सभापति देउवा र भारतीय राजदूत क्‍वात्राबीच भेट

    काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
    शुक्रबार दिउँसो राजदूत क्‍वात्रा सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए ।
    देउवाले भेटघाटको तस्बिर ट्विटरमा पोस्ट गर्दै राजदूत क्‍वात्राको कार्यकालमा नेपाल– भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij