Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नयाँ भारतिय राजदुतमा विनय क्वात्रा


  • मंगलबार, पुष २९ २०७६

  • नयाँ भारतिय राजदुतमा विनय क्वात्रा

    काठमाडौ । भारतले नेपालका लागी नयाँ राजदुत नियुक्त गरेको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र विनय क्वात्रालाई नयाँ राजदतका रूपमा दिल्लीले पठाउन लागेको हो । भारतका लागी फ्रान्सको राजदुत भइसकेका विनय भारतिय प्रधानमन्त्री कार्यालयमा समेत काम गरिसकेका छन ।

    नेपालका लागी भारतिय राजदतको नियुक्तिलाई महत्वको साच हेर्ने गरिन्छ । केहि दिनमा उनी कार्यभार सम्हाल्न काठमाडौ आउने छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij