Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधिसभालाई अनिर्णयको बन्दी बनाइएकोमा कांग्रेसको आपत्ति


  • आइतबार, पुष २७ २०७६

  • प्रतिनिधिसभालाई अनिर्णयको बन्दी  बनाइएकोमा कांग्रेसको आपत्ति

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदलाई अनिर्णयको बन्दी नबनाउन चेतावनी दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै दलगत अनिर्णयको बन्दी संसदलाई नबनाई तत्काल निकासको मार्ग प्रशस्त गर्न माग गरेका छन् । प्रवक्ता शर्माले संसदीय प्रणालीमा संसदलाई दलिय विवादको छायाँ बनाउन नहुने स्पष्ट पारेका छन् । तिन महिनादेखी रिक्त सभामुख पदमा नयाँ सभामुख चयन गर्न प्रक्रिया अगाडी नबढाइनु र संसदलाई दलिय विवादको लाचार छायाँमा नपार्न कांग्रेसले सचेत गराएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij