Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अब नेकपाको केन्द्रीय समिति बैठक माघ १५ गते


  • आइतबार, पुष २० २०७६

  • अब नेकपाको केन्द्रीय समिति बैठक माघ १५ गते

    काठमाडौं – सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैटक माघ १५ गतेबाट बस्नेगरी मिति परिवर्तन भएको हो ।
    आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो ।
    यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौँमा बस्ने निर्णय गरेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij