Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई


  • शनिबार, पुष १२ २०७६

  • पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

    पोखरा/ पोखरा प्रिमियर लिग (पीपीएल ) चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा चितवनले विराटनगर टाइटन्सलाइ ३२ रनले हराउदै उपाधी जितेको हो । पहिले पीपीएलको उप- विजेता चितवनले यस पटक उपाधी हात पार्न सफल भएको हो ।
    २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो। उसका लागि ओपनर मोहम्मद जायद खानले अर्धशतकीय पारी खेले ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij