Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीसँग देउवाको भेटवार्ता


  • बुधबार, पुष ९ २०७६

  • प्रधानमन्त्रीसँग देउवाको भेटवार्ता

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रमुख विपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।
    प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथ प्रधानमन्त्री निवासमा भएको भेटमा समसामयिक विषयमा विचारविमर्श भएको थियो ।

    भेटबारे विस्तृत विवरण नदिए पनि उक्त भेट नियमित भएको प्रतिक्रिया प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij