Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाललाई साइक्लिङ्‍मा दुई स्वर्ण


  • बुधबार, मंसिर १८ २०७६

  • नेपाललाई साइक्लिङ्‍मा दुई स्वर्ण

    काठमाडौं –  साइक्लिङमा नेपालले दुई स्वर्ण जितेको छ । नेपालमा चलिरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक जितेकाे छ।

    बुधबार गोकर्णस्थित सहिद पार्कमा डाउनहिलतर्फ पुरुषमा राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij