Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन १२ खेलहरुमा प्रतिस्पर्धा हुँदै


  • सोमबार, मंसिर १६ २०७६

  • १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन  १२ खेलहरुमा प्रतिस्पर्धा हुँदै

    काठमाडौं, मंसिर १६:१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन आज विभिन्न १२ ओटा खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । सागमा आज तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ । आज तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्ण पदकका लागि समेत प्रतिस्पर्धा हुनेछ ।।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij