Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

५२ स्थानमा उप निर्वाचनको मतदान जारी


  • शनिबार, मंसिर १४ २०७६

  • ५२ स्थानमा उप निर्वाचनको मतदान जारी

    काठमाडौ । आज मुलुकका ५२ स्थानमा उप निर्वाचनको मतदान जारी छ यो उपनिर्वाचनमा प्रतिनिधि सभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नंम्बर २ को प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्यतर्फ भक्तपुर क्षेत्र नम्बर १ को १, बागलुङ क्षेत्र नम्बर २ को २, दाङ जिल्लाको क्षेत्र नम्बर ३ को २ गरी प्रदेश सभा सदस्यतर्फ ३  जना र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख–१ जना, संखुवासभा जिल्ला मकालु गाउपालिकाको अध्यक्ष–१, पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष–१ गरी गाउँपालिका अध्यक्ष–३ जना, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ जना र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाअध्यक्ष–४३ समेत गरी जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन भएको हो । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij