Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चितवनबाट विप्लव समूहका नेता लोहनी पक्राउ


  • बुधबार, कार्तिक ६ २०७६

  • चितवनबाट विप्लव समूहका नेता लोहनी पक्राउ

    काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् । गएराति उनलाई पक्राउ गरिएको चितवन प्रहरीका एसपी दानबहादुर मल्लले बताए ।

    केही समयअघि मात्रै लोहनीलाई केन्द्रीय समितिबाट हटाइएको थियो । उनी तत्कालीन नेकपा (माओवादी) को शिक्षक संगठनको केन्द्रीय अध्यक्ष समेत थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij